हामीले उठाएका माग मधेशको मात्र होइन, देशकै हो : अध्यक्ष ठाकुर

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गरेर चुनाव गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ठाकुरले संविधान जारी गरेजस्तै बल प्रयोग गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुनेमा चिन्ता व्यक्त गर्नुभयो । सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती गरेको बताउँदै … Continue reading हामीले उठाएका माग मधेशको मात्र होइन, देशकै हो : अध्यक्ष ठाकुर